यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको संयुक्त आयोजनामा आज २०८२ आश्विन २५ गते महिनाको अन्तिम शनिबारमा हुने अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ फिजिसियन तथा छातीरोग विषेशज्ञ डा. विश्व श्रेष्ठद्वारा ” मुटु र फोक्सोको अन्तरसम्बन्ध तथा जेष्ठ नागरिकहरुका स्वास्थ्य समस्याहरूमा गहन छलफल ” सम्बन्धि प्रवचन दिँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *