यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको संयुक्त आयोजनामा २०८२ मंसिर २७ गते महिनाको अन्तिम शनिबारमा हुने अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विषेशज्ञ डा. सुदिप श्रेष्ठ द्वारा ” क्यान्सर रोगबारे विभिन्न जानकारीमूलक अन्तरकृया” सम्बन्धि प्रवचन दिँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *