मुटु स्वास्थ्यको लागि अत्यन्त उपयोगी केहि औषधि वनस्पतिहरु

यस हार्ट क्लब नेपाल तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाको संयुक्त आयोजनामा २०८२ चैत्र २८ गते महिनाको अन्तिम शनिबारमा हुने अन्तर्क्रिया कार्यक्रममा रसायन शास्त्र डा. कान्ति श्रेष्ठ (Chief Scientist, NAST) द्वारा ” मुटु स्वास्थ्यको लागि अत्यन्त उपयोगी केही औषधिय वनस्पतिहरू” सम्बन्धि प्रवचन दिँदै, नयाँ वर्ष २०८३ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो ।

साथै हार्ट क्लब नेपालको नयाँ विशिष्ट सदस्यता लिनु हुने श्रीमती निलम थापा राई ज्यूलाई सदस्यता प्रमाण – पत्र प्रदान गरियो ।