नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको प्रविधिक सहयोगमा मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं ११ र २२ तथा श्री वागेश्वरी माध्यमिक विद्यालय, टिस्टुङ्गको संयुक्त आयोजनामा एक दिने नि:शुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिबिर सम्पन्न ।
प्राबिधिक सहयोग : डा. पराग कार्की, डा. शीलेन्द्र शाक्य, डा. दिपेन्द्र थापा, डा. विकेश तिवारी, डा. निदा श्रेष्ठ, डा. लि बुढाथोकी, डा. निरञ्जन पुडासैनी, डा. सलिना रोक्का, डा. प्रिजा महर्जन तथा संस्थाका सहयोगीहरु ।
औषधि तथा सुगर जाँच सहयोग : क्वेस्ट फार्मास्युटिकल्स प्रा. लि.
कोलेस्टेरोल जाँच सहयोग : Dr. Reddy’s Laboratories Ltd.
मिति : २०८२/०८/२० गते शनिबार
स्थान : टिस्टुङ्ग, थाहा नगरपालिका वडा नं ११, मकवानपुर ।


















Leave a Reply